Posts

Showing posts from January, 2021

लोक सेवा परीक्षाका लागि सामान्य ज्ञानका वस्तुगत नमूना प्रश्नोत्तर

Image
  माघ १८, २०७७ आईतबार लोक सेवा सुमन खड्का पुस २८, २०७७ मंगलबार 1.2k Shares लोक सेवा परीक्षाका लागि सामान्य ज्ञानका वस्तुगत नमूना प्रश्नोत्तर सेट – १ १.  दिइएका भनाइहरु अध्ययन गरी गलत उत्तर छनोट गर्नुहोस् ।                 (A)    नेवारहरुले नेपाललाई “नेपा” मात्र भन्ने गर्दथे जो पछि अपभ्रंश भई नेपाल हुन गएको हो ।                 (B)    नेपालमा प्राचीन शासक गोपालबंशमा “नेप” नामका प्रतापी राजा थिए, उनकै नामबाट यस देशको नाम नेपाल नाम रहन गएको हो ।                 (C)    लिम्बु भाषामा नेपालको अर्थ गहिरो खाडलयुक्त उपयत्का हो ।                 (D)    लेप्चा वा लामा भाषामा नेपालको अर्थ पबित्र गुफा वा पुण्यभूमि हुन्छ । २.  ...